Italian Trulli
Italian Trulli

संस्तो भाडादरमा पोखरीयाबाट बिरगंज इरिक्सा संचालन

पोखरीया,११ माघ । इरिक्सा संचालकहरुको बैठक बुधबार पोखरीयामा सम्पन्न भएको छ । बैठकले जलेशवर सरार्फको अध्यक्षतामा बिरगंज देखि पोखरिया सम्म चल्ने इरिक्साको  संचालक समिति गठन गरिएको छ।  बिरगंज देखि पोखरिया सम्म आवतजावत गर्ने सर्वसाधारणहरुको सुविधालाई मध्यनजर गर्दै  न्युतम भाडा दरमा संचालन गर्ने निर्णय गरिएको छ।


 बसमा यात्रा गर्दा ६० र पेट्रोलबाट चल्ने टेम्पोले १०० रुपैया भाडा लिदा सर्वसाधारणले सास्ती खेप्नु परेकोछ। भन्ने विकल्पमा ईरिक्साले ७० रुपैया भाडादरमा सवारी ओसार्ने सर्वसहमतीबाट निर्णय गरिएकोछ। पोखरिया आसपासका सर्वसाधारणहरु लाई अब सास्ती खेप्नु नपर्ने अध्यक्ष जलेशवर सरार्फले बताउनु भयो ।

 बैठकमा गहवा माई टेम्पो संचालक समितीका पुर्व अध्यक्ष कृष्णा वर्णवाल ईन्चार्ज मनु गीरी धनन्जय गीरी लगायत ईरिक्सा चालकहरूको उपस्थिती रहेको थियो।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli