धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनु भएको छ । आज धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश धामीले बताउनु भयो । यस्तै दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयनका लागि चाडै दलको बैठक बस्ने …
via साभार लिंक
via साभार लिंक
Tags:
news