पोखरीया, पुस ०६ गते । जगरनाथ पुर गापाका अध्यक्ष श्रीकान्त यादवको पहलमा जगरनाथपुर गापामा सुविधा सम्पन्न ल्याब संचालनमा आउने भएको छ ।
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा जगरनाथपुर गाउँपालिकामा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला स्थापनाको निमित्त करिब ५० लाख बराबरको ल्याब सम्बन्धि स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराउने आज सहमति भएको गापा अध्यक्ष श्रीकान्त यादवले बताउनु भयो ।
ल्याब संचालनमा आए पछि यस भेगका जनताहरुउपचार विरगंज जानु पर्ने समस्या समाधान हुने बताउनु भयो ।
ल्याब संचालनमा आए पछि यस भेगका जनताहरुउपचार विरगंज जानु पर्ने समस्या समाधान हुने बताउनु भयो ।
Tags:
news