Italian Trulli
Italian Trulli

प्रहरी अधिकृतको दीक्षान्त समारोह(भिडियो)

भरतपुर I नेपाल प्रहरी शिक्षालय,भरतपुर चितवनमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१ औं समूहको बिहीबार आयोजित दीक्षान्त कार्यक्रम । नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा दीक्षान्त कार्यक्रम गरिएको हो । शिक्षालयमा साउन १८ गतेदेखि उनीहरूले तालिम लिएका थिए । रासस

via साभार लिंक

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli