भरतपुर I नेपाल प्रहरी शिक्षालय,भरतपुर चितवनमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१ औं समूहको बिहीबार आयोजित दीक्षान्त कार्यक्रम । नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा दीक्षान्त कार्यक्रम गरिएको हो । शिक्षालयमा साउन १८ गतेदेखि उनीहरूले तालिम लिएका थिए । रासस
via साभार लिंक
via साभार लिंक
Tags:
news