काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट लागू गर्ने भनिएको एमडिएमएस प्रणाली लागू नगर्न निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरू १५ पुसदेखि …
via साभार लिंक
via साभार लिंक
Tags:
news