बेइजिङ। चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त हुनुभएको छ । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सिआरआई)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ विदेश मन्त्रालयमा कुशल कूटनीतिज्ञको परिचय बनाउनुभएका नवनियुक्त विदेशमन्त्री छिनले विदेश मन्त्रालयको प्रवक्ताका साथै बेलाइतका लागि चीनको राजदूत भएर सेवा गरिसक्नुभएको छ …
via साभार लिंक
via साभार लिंक
Tags:
news