बारा । वीरगञ्ज नाकाबाट कात्तिक १५ गतेदेखि मङ्सिर मसान्त सम्ममा ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार मूल्य बराबरको धान भित्रिएको छ । धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेपछि डेढ महिनामा ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ६ लाख मेट्रिक टन धानमा …
via साभार लिंक
via साभार लिंक
Tags:
news