Italian Trulli
Italian Trulli

पर्साको भिस्वामा प्रहरीको छापा,३११ बोरा भारतीय चामल बरबमद


भिस्वा पर्सा,पुस ०६ गते । जिल्ला प्रसाशन कार्यालय पर्सा को टोली ले आज भिस्वा बजार मा छापामारी गरि  लाखौ मुल्यका भारतिय चामल बरामद गरेका छन। जिल्ला प्रशासन कार्यालय पर्सा,जिल्ला प्रहरी कार्यालय पर्सा,सशस्त्र प्रहरी कार्यालय र बिरगंज भंसार कार्यालयको संयुक्त टोली ले ३११ बोरा श्रीस्टी सोनम  भारतिय चामल रहेको छ।

भिस्वा बजार स्थित विस्मिल्लाह मियाको घरमा भंडारण गरि राखिएको अवस्थामा गोप्य सुचना को अधारमा छापामारी गरिएको छ।बरामद गरिएको चामल बारे थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli