Italian Trulli
Italian Trulli

इरानले  युक्रेनमा ड्रोन आक्रमण गर्न क्राइमियामा सैन्य विज्ञ पठाएको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले इरानमाथि रुस नियन्त्रित क्राइमियाबाट युक्रेनमा ड्रोन आक्रमण गर्न सैन्य विज्ञको टोली पठाएको आरोप लगाएको छ । 

क्राइमिया गएका इरानीहरु प्राविधिक विज्ञ र तालिमकर्ताहरु भएका अमेरिकाले उल्लेख गरेको छ । 

रुसले गत सोमबार युक्रेनको राजधानी कियभमा गरेको ड्रोन आक्रमणमा प्रयोग गरिएको कामाकाजी ड्रोन इरानमा बनेको मानिएको छ । 

यसैबीच बेलायतले इरानी व्यापारिक संस्था र व्यापारीहरू माथि थप प्रतिबन्धको घोषणा गरेको छ ।   



via साभार लिंक

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli