Italian Trulli
Italian Trulli

घानाविरुद्ध जापानको ४–१ अन्तरको जीत

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले अफ्रिकन राष्ट्र घानाविरुद्ध ४–१ अन्तरको सहज जित निकालेको छ ।

शुक्रबार भएको खेलमा जापानको सहज जितमा मिकी यमाने, मिटोमा, ताकेफुसा कुबो र डाईजेन माइडाले समान एक एक गोल गरे । घानाका जोर्डनले सान्त्वना गोल गरे ।



via साभार लिंक

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli