Italian Trulli
Italian Trulli

बिलबिजकभन्दा बढी सामान भेटिएपछि ट्रक र चालक पक्राउ

वीरगंज, १२ माघ/
बिल बिजकभन्दा बढी मालसामान लोड गरिएको ट्रकसहित एकजना चालकलाई पक्राउ गरिएको छ । 
पक्राउ परेका चालकसहित ट्रक जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ । 
माघ ११ गते वीरगंज महानगर–८ स्थित सडकबाट ना.४ ख ८३३४ नं.को ट्रक चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी मालसामान भेटिएपछि १ करोड ६३ लाख मूल्याङ्कन गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli