Italian Trulli
Italian Trulli

इथियोपियाका दुई शहर विद्रोही नियन्त्रणबाट फिर्ता, टिग्रे क्षेत्रमा भिडन्त जारी

 

एजेन्सी, पुस ४ । इथियोपियामा सरकारी सेनाले उत्तरी क्षेत्रका दुई वटा महत्वपूर्ण शहरलाई विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको छ । रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका कोबो र वाल्डिया शहर र अन्य केही वस्तीहरु टिग्रका विद्रोहीहरूबाट खोसिएको हो ।

अति द्धन्द्धग्रस्त टिग्रे क्षेत्रमा सञ्चार सम्पर्क कटौती गरिएको छ । नीजि संचारमाध्यमका पत्रकारहरूको पहुँचमा पनि प्रतिबन्ध लगाइएको छ। हिजो सरकारी सञ्चार सेवाले थुप्रै वस्तीहरुबाट विदोहीलाई भगाउन सरकारी सेना सफल रहेको दावी गरेको हो ।


संयुक्त राष्ट्रसंघको अनुमान अनुसार ट्युनिसयाको टिग्रे क्षेत्रमा जारी लडाईले २० लाख भन्दा बढी मानिस विस्थापित भईसकेको छन् भने हजारौंलाई भोकमरीको चपेटामा पारेको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli