Italian Trulli
Italian Trulli

भारतीय अदालतमा बम बिष्फोट

एजेन्सी, ८ पुस / भारत,पन्जाब प्रान्तको लुधियाना शहरस्थित एउटा अदालतमा बम बिष्फोट भएको छ । जसमा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

बम अदालतको बाथरुममा पड्केको हो,जसबाट अदालत भवनको भित्ता भत्किएको छ । बिष्फोटलगत्तै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

अदालत लुधियाना शहरको मुटुमा डिस्ट्रिक्ट कमिस्नरको कार्यालयनजिकै छ । बिष्फोट कसले गरायो भन्नेबारेमा केही पनि खुलाइएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli