Italian Trulli
Italian Trulli

बहराइनले नेपाली कामदार माग्यो, तलब तथा सेवासुविधा यस्तो छ


ajaako_artha

काठमाडौं -बहराइनको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । बहराइन सरहमा रहेको कम्पनीले १२० जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३२ हजार माथिदेखि ४१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले साउन्डलाईन्स रिक्रुटमेण्ट प्रा.लि. कार्यालय ताच्चिखेल ललितपुरमा पुस ९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli