उनले यो खुलासा करण जोहरको शो ‘कफी विद करण’मा गरेका हुन् ।
करणले अनिलसँग सोधे– ती महिलाको नाम बताउनुस्, जसका लागि तपाइँले आफ्नो पत्नी सुनीतालाई छोड्न सक्नुहुन्छ ? यसमा अनिलले कंगनाको नाम लिएका थिए ।
यद्यपि अनिलले कंगनाको नाम मजाकमा लिए तर, सामाजिक सञ्जाल प्रयोगकर्तालाई बहाना त चाहिएको छ, ट्रोल गर्नका लागि ।
Tags:
entertainment