काठमाडौं– इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेल आज (आइतबार)बाट सुरु हुँदैछ । कोरोना भाइरसका कारण स्थगित आईपीएलका बाँकी खेल युएईमा सुरु लागेको हो ।
भारतमा कोभिड १९ को बढ्दो संक्रमणका कारण मे २ मा दिल्ली क्यापिटल्स र पंजाब किंग्सबीचको खेल पछि स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । यसअघि आईपीएलको २९ वटा खेल सम्पन्न भइसकेको छ ।
Tags:
sports