Italian Trulli
Italian Trulli

हिटलरकी प्रेमिकाले विवाहको भोलिपल्टै आत्महत्या गरेकी थिइन

 


एजेन्सी, २९ साउन/   

हिटलरको जन्म २० अप्रिल १८८९ मा अस्ट्रियामा भएको थियो । हिटलर यस्ता व्यक्ति थिए जसलाई पूरै दुनियाले एक क्रुर तानाशाहको रुपमा लिन्छ । हिटलर एक युवतीसँग प्रेममा परेका थिए जोसँग विवाह पनि भयो । तर उनको विवाह १ दिन मात्र टिक्यो ।

इवा ब्राउन एक यस्ती किशोरी थिइन् जसले हिटलरको दिल जितेकी थिइन् । उनीहरुको पहिलो भेट म्यूनिखमा भएको थियो ।

जर्मन तानाशाह हिटलर र इबाबीच २९ अप्रिलमा विवाह भएको थियो तर विवाहको भोलिपल्ट नै इवाले आत्महत्या गरिन् । उनी दुश्मनको सैनिकको हातबाट पक्राउ पर्ने डरले विवाहको भोलिपल्टै आत्महत्या गरेकी थिइन् ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli