Italian Trulli
Italian Trulli

चोरीको मोटरसाइकलसहित थप एकजना पक्राउ


वीरगंज, २९ साउन । 
चोरीको मोटरसाइकलसहित थप एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेका ेछ । 
पोखरिया नगरपालिका–६ रानीगंज बस्ने २० वर्षीय रहमान अन्सारीलाई चोरीको एक थान मोटरसाइकललसहित शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । 
वीरगंज महानगरपालिका–२५ श्रीसिया बस्ने कामेश्वर पटेलको ना.३४ प ४३६२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले आलमलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli